पछिल्लो २४ घण्टामा देशमा १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।११ हजार ४२९ नमूना परीक्षण गर्दा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।यसअघि हिजो ११६७ जनामा संक्रमण पुष्टि भएको थियो । तेस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ…