पछिल्लो २४ घण्टामा नेपालमा ३८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९२१ पीसीआर र २ हजार ७७६ एन्टीजेन परीक्षण गर्दा उक्र सङ्ख्या सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तेसैगरी पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भए भने सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै…