शनिबार थप १३९ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ पीसीआर र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ ।तेस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक…