कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोन: अहिलेसम्मकै संक्रामक रहेको डब्लुएचओको निष्कर्ष

  विश्व स्वास्थ्य संगठन डब्लुएचओले दक्षिण अफ्रिकामा संक्रमण पुष्टि भएको नयाँ कोरोनाभाइरसको प्रजातिलाई ओमाइक्रोन नाम दिएको छ । यसलाई डब्लुएचओले संक्रामक भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।गएराति आयोजित आपतकालिन पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख डा। टेड्रोसले नयाँ भेरिएन्ट तीव्ररुपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुनेभन्दै सतर्क हुन आह्वान गरेका छन् । सबैभन्दा पहिले नोभेम्बर २४…