पछिल्लो २४ घण्टामा देशमा १ हजार ९६ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ९१६ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन । योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३०५ पुगेको छ । पछिल्लो २४ घण्टाकै समयावधिमा…