शुक्रबार ७६४ जनामा कोरोना संक्रमण, १० जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशमा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।९ हजार ४ सय ६६ पीसीआर र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।सँयसगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट…