काठमाडौं । इरानमा बुधबार भएका दुई बम विस्फोटमा करिब १०० जनाको मृत्यु भएपछि इजरायल–हमास युद्ध चर्किने खतरा देखिएको छ ।तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्रीले अन्य धेरै अरब देशको पनि भ्रमण गर्न सक्नेछन् । इजरायल–हमास युद्ध सुरु भएयता एन्टोनी ब्लिन्केनको यो चौथो इजरायल भ्रमण…