१८ जेठ । काठमाडौं। स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४(१ ले पराजित गर्दै सेभियाले उपाधि हासिल गरेको हो। बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १(१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो। ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल…