मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जी २० सम्मेलनमा सहभागीता बारे पुटिन अझै अनिर्णित

विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरेपनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ । “उनले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै निर्णय भएको छैन,”…