काठमाडौं । विश्वभर माहामारी भाइरसको रुपमा फैलिएको कोरोनाले इटलीमा १२ हजार ४ सय २८ को ज्यान लगेको छ । कूल १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ जसमध्ये ४ हजार २३ जनाको स्थिती नाजुक छ । इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सिलसिला नरोकिदा दिनप्रति दिन भयावह हुँदैछ । अझ, कोरोनाभाइरससँग…