काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरससंग एक जना ९६ वर्षीया हजुरआमाले लडाइँ जितेकी छन्। कोरियामा कोरोनाको उदगम थलो रहेको थेगु सहर नजिकै रहेको छेङ्दो काउन्टीकी ती महिलाले बुधबार कोरोना भाइरसबाट पूर्ण मुक्ति पाएकी हुन्। उनलाई १३ मार्चमा कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरी आइसियूमा राखेर उपचार गरिएको थियो। कोरोना भाइरसलाई जित्ने उनी दक्षिण…