दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुग्यो , उत्तर प्रदेशमा पनि उच्च सतर्कता

भारतमा मोदी सरकारले गरेको नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा भड्किएको हिंसामा परी मर्नेको संख्या ३२ पुगेको छ । स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीको उद्धृत गर्दै अहिलेसम्म हिंसाका कारण मर्नेको कुल संख्या ३२ पुगेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जनाको र…