काठमाडौं । आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले दिल्लीको सत्ता समालेका छन् । आइतबार दिल्लीको रामिला मैदानमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन्। गत शनिबार आमआदमी पार्टीले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट आफ्नो नाममा गरेको थियो। सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले आठ सिट मात्रै जितेको छ। अरविन्द केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र…