भ्रष्टाचार बिरुद्द मोदिको एक्सन, ३ महिनामा ४९ लाई अवकाश

काठमाडौं- भारतको गत स्वतन्त्रता दिबसको अबसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कर प्रशासनमा केही भ्रष्ट अधिकारीले आफ्नो अधिकारको दुरुपयोग गरेका  जसका कारण इमानदार करदाताले सास्ती भोग्नु परेको अभिब्यक्ती दिएका थिए । अहिले आएर मोदोको उक्त भनाइको आशय खुल्न थालेको छ ।दोश्रो कार्यकालमा निर्बाचित भए पछी प्रधानमन्त्री मोदिले भ्राष्टाचार प्रती कडा निती अपनाउन थालेका छन यसै बिच  भारतीय…