काठ्माण्डौ- पद दुरुपयोग गरेको र मनी लाउन्डरिङको आरोपमा गत राती पक्राउ परेका भारतका पूर्व अर्थ मन्त्री पि चिदम्बरमलाई आज अदालतमा पेश गरिने भएको छ । चिदम्बरमलाई बुधबार राति भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको थियो। यसअघि मंगलबार नै उनलाई पक्राउ गर्न सिबिआईको टोली चिदम्बरमको घरमा पुगेको थियो। तर, उनी नभेटिएपछि टोलीले…