काश्मीरको बिषयमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा छलफल हुने

काठ्माण्डौ ,एजेन्सी काश्मीरका बारेमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा छलफल हुने भएको छ ।  सुरक्षा परिषदको वर्तमान अध्यक्ष देश पोल्यान्डको अगुवाइमा काश्मीर मुद्दामा छलफल हुन लागेको हो । भारत प्रशासित काश्मीरले पाएको विशेष दर्ता खारेज गर्ने भारत सरकारको निर्णय पछी कश्मिर क्षेत्र र भारत ,पाकिस्तान बिच तनाब बढी रहेको छ । हिजैमात्र भारत र…