काठ्माण्डौ, एजेन्सि- भारत र चिनको सिमानामा पर्ने लद्दाख क्षेत्रमा फेरी भारत र चिनका सेना बिच घम्सा घम्सी भएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन । उक्त क्षेत्रमा भारत र चीनका सैनिकहरु आमने-सामने भएका छन । बुधवार लद्दाख क्षेत्रको उत्तरी सिमानामा गस्ती गरिरहेका भारतिय सैनिकहरुलाई चीनको जनमुक्ती सेनाका सैनिकहरुले रोक्ने प्रयास गर्दा दुइ देशका सेना बिच घम्सा…