काठ्माण्डौ- अमेरिकाको संघीय व्यापार आयोग एफटीसीका अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले फेसबुकलाई ५ अर्ब डलर जरिवाना गरिएको छ। एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ । अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना…