काठ्माण्डौ- ईरानले आफ्नो ड्रोन खसालेको जवाफमा अमेरिकाले ईरानको मिसाइल नियंत्रण प्रणाली र एक जासूसी नेटवर्क माथी साइबर हमला गरेको अमेरिकी समाचार पत्र वाशिंगटन पोस्टले जनाएको छ । यस साइबर हमलाबाट रकेट र मिसाइल हमलामा प्रयोग हुने कम्पुटर हरुमा नोक्सानी पुगेको छ । तर साइबर आक्रमण गरिएको बारे अमेरिकि रक्षा अधिकारिहरुले पुष्टी गरेका छैनन् इरान ले…