डोनल्ड ट्रम्पको योजनामा रहेका करहरू केके हुन्, यिनले कुनकुन देशलाई मार पर्न सक्छ

काठमाडौं । डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय व्यापार अमेरिकाविरुद्ध धाँधलीयुक्त भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने धम्की दिइरहेका छन्। उनले क्यानडा र मेक्सिकोले उनीहरूको देश हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीको प्रवाह र फेन्टनाइल औषधि नरोके उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने बताएका…