‘कान्तिका सेजुवाल : बच्चा बोकेर सडक आन्दोलनदेखि सदनसम्म

२४ बर्ष शिक्षिका बनेकी कान्तिकाको ‘कर्णालीको मुहार फेर्ने’ सपनाशिक्षिका, मेयर र सांसद भइसक्दा खुशी छैनन् कान्तिका जुम्लामा सबैभन्दा पहिला मैंले विवाह पश्चात पढ्न विद्यालय जान शुरुवात गरेकी हुँ त्यसपछि विहेगरेर पढ्न जाँदा केही नहुने रहेछ भन्दै अन्य महिला पनि जान थाले । समाजमा पनि परिवारका सदस्यले बुहारी, श्रीमती, भाउजुलाई पढ्न पठाउन थाले । यो विल्कुलै…