मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईमात्र छोरी जन्माउने दम्पती नगरपालिकाद्वारा सम्मानित

असार ३१, ओखलढुंगा - गत वर्षको निति तथा कार्यक्रममा समाबेश भएअनुसार ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले दुईमात्र छोरी जन्माएका दम्पतीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरभित्रका दुई छोरीमात्र भएका दम्पतीलाई सम्मान गरेको हो ।नगरपालिकाका १२ वटै वडाका दुई छोरीमात्र भएका ३० जोडी दम्पतीलाई सोमबार नगदसहित सम्मान गरिएको छ । नगरप्रमुख मोहन कुमार श्रेष्ठले प्रति दम्पती ५ हजार…