काठमाडौं । बिहीबार आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई चिकित्सकले शुक्रबार मृत घोषणा गरेसँगै वीर अस्पतालमा भीड लागेको छ । अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै अस्पतालमा सर्वसाधरण र सञ्चारकर्मीको भीड लागेको हो । वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि सुरक्षाका लागि तैनाथ गरिएको छ । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर…