काठमाडौं । मिटरब्याज विरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु गरेको छ । बिहीबार जनकपुरमा फर्जी तमसुक लेखिएको पर्चा जलाउँदै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा मिटरब्याजपीडितहरूले काठमाडौंसम्मको पैदल मार्च सुरु गरेका हुन् । साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौंसम्मको पैदल यात्रा तय गरेको उनिहरुको दाबि…