मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु,अन्य ५ घाइते

अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं । ६ नरपानिमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज त्रिचालिस उनानतिस नम्बरको जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको हो । जित सडकबाट करिब ३०० मिटर तल खसेको थियो । चालक सहित अन्य ५ जना घाईते…