मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाही हटाइए

न्यू सञ्चार, काठ्माण्डौ- भ्रष्टाचार बिरुद्दको अभियान बताइएको  नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाएका छन् । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई हटाउने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए । शाहीलाई हटाउनुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न…