रास्वपाको राजनीतिक दस्तावेज पारित, उपसभापतिमा डा. स्वर्णिम वाग्ले मनोनित

काठमाडौं,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनित गरेको छ । महोत्तरीको गौशालामा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा.वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप…