पुरानो ढर्राले नयाँ पुस्तालाई समेट्न सकिँदैन : विनोद चौधरी

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले पुराना ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए । उनले भने, ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । अहिले सर्वाेच्च अदालतको…