कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु : सभापति राणा

काठमाडौं , १७ भदौ । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाखांै हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् ।उनले गाँजा खेती सम्बन्धी नीतिसमेत…