काठमाडौँ । प्रतिनिधिसभा बैठकको लामो समयदेखिको गतिरोध अन्त्य भएको छ। सत्ता र विपक्षी दलबीच बुधबार सिंहदरबारमा भएको छलफलपछि संसद् सुचारु गर्ने सहमति जुटेको हो।