प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको घटनामा नेपाल प्रहरिका एसपीसहित ३५ जना कारबाहीको सिफारिसमा परेका छन । शान्ति मिसनमा अब्जर्भरका रुपमा जाने प्रहरी अधिकारीका लागि प्री-स्याट परीक्षा लिइएको थियो उक्त परिक्षाका चार वटै सिफ्टका प्रश्नपत्रहरु बाहिरिएको घटनाको छनबिन गरेको समितिको निष्कर्ष छ।प्रहरी प्रधान कार्यालयले १५ र १६ साउनमा दुई–दुई सिफ्ट गरी चार सिफ्टमा प्रि–स्याटको परीक्षा सञ्चालन…