काठमाडौं उपत्यकामा आज रातिदेखि सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरसको जोखिम बढेपछि उपत्यकामा निषेधाज्ञालाई कडाइ गर्दै राति सवारी साधन सञ्चालन गर्न नपाइने भएको हो । उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको नियम भदौ ८ गतेसम्म लागू हुनेछ । रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन…