एक पुरुषलाई ब'लात्कार गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। उपचारका लागि गएका मेडिकलमा गएका एक पूरुषलाई बल'त्कार गरेको आरोपमा धनकुटा–७ मा रहेको सुवास मेडिकलका सञ्चालक डा.राज शर्मालाई सोमबार पक्राउ गरेको हो । पिसाबसम्बन्धी समस्या भई उपचारका लागि गएका धनकुटाको पाख्रिबासका ५३ वर्षीय पुरुषलाई ब'लात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी…