काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष सिफारिस समितिले अध्यक्षको सर्टलिस्टमा चारजनाको सर्टलिस्टमा निकालेको छ । समितिले आज (मंगलबार) चारजना उमेदवारहरूको सूची सार्वजनिक गरेको हो । अध्यक्षका लागि डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट सर्टलिस्टमा परेका छन् । अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका थिए । सर्टलिस्टमा परेका उमेदवारलाई यही…