उज्यालो नेपाल र रास्वपाबिचको एकता भंग, उज्यालोको अध्यक्ष बने कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ। बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा र…