४६३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६३ जना संक्रमित थपिएका छन् । यस सगै कुल संक्रमित संख्या १२ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज थपिएकामध्ये पुरुष ३५८ र महिला १०५ रहेको मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये पुरुष ११ हजार २…