राजाको शैली पछ्याउदा राश्ट्रपतिको आलोचना सामाजिक सञ्जालहरुमा भाइरल : क-कसले के के भने ?

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा ४२ पटक मेरो सरकार भन्ने पदावली प्रयोग गरेपछी सामाजिक सञ्जालहरुमा राष्ट्रपतिको आलोचना भाइरल भएको छ । ।आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले चौतर्फी यसले तरंग…