बुटवल । लकडाउनको उल्लंघन गर्दै साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ । ड्युटीमा रहेका ट्राफिक प्रहरीले बुधबार भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् । प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए ।…