काठमाडौं वैशाख, १८– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ…