अन—अराइभल भिसा रद्द गर्ने तयारीमा अध्यागमन विभाग

काठमाडौं वैशाख, २०– इरानीको गैरकानुनी प्रवेश रोक्न अध्यागमन विभागले इरानी नागरिकलाई दिँदै आएको अन—अराइभल भिसा रद्द गर्न छलफल अघि बढाएको छ। अर्को मुलुकको नक्कली राहदानीमा इरानीहरू शंकास्पद तवरबाट धमाधम नेपाल प्रवेश क्रम बढेपछि विभाग अन–अराइभल भिसा रद्द गर्न अघि सरेको हो। गृह मन्त्रालयले गैरकानुनी ढंगले प्रवेश गरेका २४ भन्दा धेरै इरानीलाई निष्काशन गरिसकेको छ। अन्नपूर्ण…