काठमाडौं वैशाख, १७– मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । दुरदराजको यात्रा लाभदायक हुनेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक…