आगामी तीन दिनको मौसम : मेघ गर्जन र चट्‍याङसहित क्षणिक बर्षा

।आज अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भइ मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको पनि महाशाखाले जनाएको छ। अपरान्ह पश्चात देशका केही स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङबाट जोगिन…