काठमाडौं वैशाख, १०– कांग्रेस भातृसंस्था नेपाल तरुण दलले पार्टीको आयोजनामा सुरु हुन लागेको राष्ट्रिय जनजागरण अभियानमा सक्रियतापूर्वक सहभागीता जनाउने भएको छ । दलका अध्यक्ष जीतजंग बस्नेतले ७७ जिल्लाका समितिलाई भ्रष्टाचारविरूद्ध अभियानमा सहभागी हुन निर्देशन दिएका हुन् । उनले सबै जिल्लाका समितिहरुलाई मालपोत, यातायात, नगरपालिका लगायत सरकारी कार्यालयमा सेवाग्राहीलाई सघाउन पनि निर्देशन दिएका छन् । तरुण…