काठमाडौं वैशाख, ९– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक घटनामा आफूमाथि दोषारोपण गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी खनालले प्रश्न गरे ‘सबै बिगारेको आईजीपीले हो र ?’ जनताले अपेक्षा गर्नु राम्रो भएको भन्दै आईजीपी खनालले आफूले काम गरिरहेको दावी गरे । ‘मेरो समय सकिएको छैन । बाँकी पनि छ…