केन्याको प्रहरिद्वारा एक नाइट क्लबबाट १२ नेपाली महिला पक्राउ

१ वैशाख, काठमाडौं - केन्याको प्रहरीले एक नाइट क्लबमा छापा मार्दा १२ नेपाली महिला पक्राउ परेका छन । पक्राउ परे सगै उनिहरु कसरी त्यहा पुगे भन्ने बिषयमा केन्याको प्रहरिले अनुशन्धान शुरु गरेको छ । प्रहरीले छापा मार्दा पक्राउ परेका नेपाली  महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको समाचारहरुमा जनाइएको छ । पक्राउ परेका नेपाली महिला\हरुलाई केहि समय…