सिन्धुपाल्चोकको जुगल गाउपालिकाको वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी स्थानीय रुधा खोकी र ज्वरोले थलिए पछी कोरोना भाइरसको आशङ्कामा त्रास फैलाएको छ । कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरिएपछि त्रास बढेको छ । चेकजाँच नै नगरि यो नै हो भन्न सक्ने अवस्था नरहेको र केहि…