कांग्रेस नेता गगन थापाबारे अमेरिकी दूतावासले फोटोसहित लेख्योः हेर्नुस् त, कक्षामा को छ ?

काठमाडौं चैत, १५– छोटो अवधिको कोर्स अध्ययन गर्न नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापा यतिवेला अमेरिकामा छन् । उनले अमेरिकाको हावर्ड विश्वविद्यालयमा उक्त कोर्षको अध्ययन पनि शुरू गरेका छन् । नेपाली कांग्रेसका चर्चित युवा नेता समेत रहेका थापाले हावर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयको कोर्स गर्न लागेका हुन्…