सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार मध्यान्न अष्ट्रेलियामा उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ(आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने…