काठमाडौं — तामाबाट बनेका भाडाको धार्मिक महत्व समेत छ । गाउ घरतिर तामाका गाग्री हरु पिउने पानी ल्याउन र राख्न प्रचलन अझै पनि छदैछ । तर आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुने बिभिन्न अध्यन अनुशन्धानहरुले देखाएका छन । यस्ता छन् फाइदा : तौल…