सरकारद्वारा पटक पटक आर्थीक अनुशासन उलङघन, करोडौ आर्थीक साहायता बाड्दै सरकार

काठमाडौं चैत, १३– सरकारले छोटो अबधिमै बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई दुइ करोडको हाराहारी आर्थी क सहायता बाडेको तथ्याङ्कहरु सार्बजनिक भएका छन । तेस्तै सरकारले आर्थीक अनुशासन बिपरित रकमान्तर गरी ठुलो रकम खर्च गरेको सार्बजनिक भएको छ । मन्त्रीले सहयोगीका रूपमा नियुक्ति दिएर मन्त्रालयमा ल्याएका आफन्त र कार्यकर्तालाई तलब भत्ता दिन अर्थले ४ करोड ३ लाख…